नियम ७९
नामसारीले लाभांशको हकमा असर नपर्ने
  कुनै शेयरको नामसारी गरिएको कारणले सो नामसारी रजिष्टर नगरिएसम्म सो शेयर लाभांश पाउने हक नामसारी गरी दिने व्यक्तिबाट नामसारी गरी लिने व्यक्तिमा सरेको मानिने छैन ।